टेलिभिजन शो 'मेन भर्सेस वाइल्ड'का वियरले शो मै यस्तो लाज लाग्ने काम गरे (Watch Video)
यदि तपाई टेलिभिजन हेर्दा कहिलेकाँहि डिस्कभरी च्यानले हेर्ने गर्नुहुन्छ भने तपाईले त्यही च्यानलमा आउने 'मेन भर्सेस वाइल्ड' भन्ने कार्यक्रम पनि पक्कै हेर्नुभएको होला । त्यही कार्यक्रमका मुख्य पात्र बियर ग्रेल्स लाई नचिन्ने त सायद कमै होलान् ।
छोटो समयमा नै डिस्कभरी बाट आउने शो 'मेन भर्सेस वाइल्ड' लाई धेरैले रुचाएका थिए । अहिले पनि उक्त च्यानलमा सबै भन्दा हिट शो नै त्यही बनिरहेको छ । किनभने उनले त्यहाँ गरेको क्रियाकलापहरु हामीलाई अनौठो लागिरहेको हुन्छ भने कतिपय डरलाग्दो हुन्छ । उनले उक्त शो मार्फत कस्तो ठाउँमा कसरी जिउँने भन्ने टेक्निक्स् सिकाइरहेका हुन्छन् ।
हालै एक एपिशोड शुट भइरहेको अवस्थामा अचानक वियरलाई जेलीफिसले डस्दछ । त्यही शो को लागि आएकी ब्रिटिसकी चर्चीत गायीका तथा मोडल मेल बि ले उनलाई बचाएकी छन् तर उनले लाज नै नमानी ठिक हुन्छ भन्दै बियरको हात मा पिसाब फेरिदिएकी थिइन् ।
हेर्नुहोस् भिडियो

