रिस सबै बच्चामा यसरी खन्याइन्,, आफ्नै श्रीमानले यसरी रुदै भन्छन् (भिडियो सहित)
आमालाई हामी सबै देवताको रुपमा पुज्ने गर्दछौ । आमा यस्ती हुन्छीन् कि आफ्नो बच्चाहरुको लागि आफ्नो ज्यान समेत दाउमा रहेको थाहा पाउँदिन् । बच्चाको लागि आफ्नो ज्यान नै दिन हिच्किचाउँदिन् । तर सबै आमाको मन त्यस्तो नहुन सक्छ । त्यस्तै उदाहरण यहाँ भएको भिडियोले प्रष्ट पार्दछ ।
यो घटना भारतको उत्तर बिहारको हो । जहाँ एक आमाले आफ्नो रिस आफ्नै बच्चा माथी देखाइरहेकी छन् । आफ्नो बच्चालाई निर्मम तरिकाले कुटपिट गरेर आफ्नो रिस शान्त पार्न खोन्ने यी आमाको सबै करतुत कोठामा लगाइएको सिसिटिभि क्यामरामा कैद भएको छ । जुन भिडियो सामाजिक संजालहरुमा पनि निकै भाइरल भएको छ ।
उक्त महिलाकी श्रीमान् भने लाचार भएर रुदैं भन्छन् कि आफूलाई न्याय चाहियो । यो एकपटकको कुरा मात्र होइन उनले धेरै पटक यस्तो गरेको उनका श्रीमान बताउँछन् । उनले यो कुरालाई हाइकोर्ट सम्म लाने कुरा समेत गरेका छन् । आफ्नो श्रीमतीको त्यस्तो व्यवहार बाट उनि पनि आत्तिएका छन् । हेर्नुहोस् भिडियो
क्रुर आमाको उदाहरण..
रिस सबै बच्चामा यसरी खन्याइन्..
Posted by Onlineakhabar on Saturday, August 27, 2016

