अौषधीमा यो के भेटियो... जुन हेर्दा तपाई पनि अौषधीलाई सेवन गर्नुअघि सोच्नुहुनेछ (Watch Video)
अौषधी भनेको मानिसको जिवन बचाउने अमृत सरह मानिन्छ । किन भने रोग लागेको उचित समयमा अौषधी पाएनौ भने हाम्रो मृत्यु हुन पनि सक्छ । त्यसैले डाक्टरलाई भगवानको रुपमा र अौषधीलाई संजिवनिको रुपमा हामी पूर्ण विश्वासका साथ प्रयोग गर्ने गर्दछौ ।
कुनै रोग लागेमा हामी अस्पताल डाक्टरकोमा पुग्ने गर्दछौ । त्यति मात्र नभइ ति डाक्टरले जस्तो अौषधी दिन्छन् त्यो हामी सेवन गर्न बाध्य हुन्छौ । आजभोलिको मिलावट र डूब्लिकेटको जमनामा पनि हामी अौषधीमा भने पूर्ण बिश्वास गर्ने गर्दछौ । तर यस्तो अौषधी जस्तो कुरमा पनि यदि अखाद्य बस्तु भेटियो भने के हुन्छ त?
यहाँ त्यस्तै भएको छ जिवन भाइको साथमा पनि उनको पूरानो घर पोखरामा हो उनि पोखराको पुरालो ब्याण्ड "बफिन्स् ९८" का ड्रमर पनि थिए । उनले हालै मात्र सामाजिक संजालमा सेयर गरेको यस्तो भिडियो अहिले निकै भाइरले भएको छ । उनले उक्त भिडियो सेयर गर्दै भनेका छन्, "मेरो नाम जीवन भाइ ।
आज मैले खादै गरेको औसधि भित्र यस्तो कालो चिज भेटिएको छ । थाहा छैन के हो ? तर औसधि पक्का होइन ।मैले आजको मितिमा दिउँसो १२:४० बजे खादै गर्दा भेटेको हो नाम नखुलेको भित्री चिज के थियो । कसरी बिस्वास गर्ने औषधि कम्पनीलाई । म सो औसधि सम्बन्धित ठाउमा लगेर जाँच गराउने छु ।"
हेर्नुहोस् उनै जिवन भाइले रेकर्ड गरेका भिडियो ः


