आज निकै भाइरल बन्न पुगेको यो झुठो समाचार को सत्य के हो त? हेर्नुहोस्
आजभोली सामाजिक संजालको प्रयोग बढ्नाले त्यही अनुपातमा वेवसाइट बनाउनेको होड नै चलेको छ । यी सबै वेवसाइटहरुको आफ्नै आफ्नै उद्देश्य हुन्छन् । त्यस्तै वेवसाइटहरु मध्ये नेपालमा पनि न्यूज साइटहरु धेरै नै चलिरहेका छन् । त्यस मध्ये धेरै साइटहरु त झुठो समाचार दिएर चर्चामा आउने या पैसाको त्यस्ता झुठो जानकारी तथा समाचारहरु दिइरहेका हुन्छन् । यसलाई नियन्त्रण गर्न निकै कठीन छ । यस्ता समस्या नेपालमा मात्र नभएर बिश्वका अन्य बिकशित राष्ट्रहरुमा पनि हुने गर्दछ ।
त्यस्तै आज आइतबार बिहानै बाट सामाजिक संजालहरुमा एउटा झुठो समाचार आयो कि नेपालको जंगलमा यस्तो जनावर भेटीयो भनेर एउटा आर्टको फोटो राखिएको थियो । तर ति सबै कुराहरु झुठो थियो किनभने त्यो फोटो बास्तविक नभइ एक आर्ट डल मात्र थियो जसलाई डिभियन आर्टले धेरै बर्ष अगाडीदेखी राखेको थियो ।
सामाजिक संजालमा यस्ता झुठो समाचारको बास्तविक नबुझी सत्य नै होला भनेर धेरैले यसलाई सेयर तथा लाइक पनि गरेका थिए ।
हेर्नुहोस् यस्तै प्रकारका अन्य फोटोहरु






