OMG !!! कलियूग भनेको यहि हो,, नाइजेरियामा मान्छेले जन्माए घोडाको बच्चा.. हेर्नुहोस् (भिडियो सहित)
हामी भन्ने गर्दछौ कलयुग हो यो, यो कलियुगमा जे पनि हुन्छ । त्यस्तै नाइजेरियामा एक महिलाले मान्छेको बच्चाको सट्टा एउटा घोडाको बच्चा जन्माएकी छन् । नाइजेरियामा जन्मीएका उक्त बच्चाको चार हात र खुट्टा छ भने घोडाको जस्तो मुख छ । महिलाको डेलीभरी पछि बच्चालाई हेर्नेहरुको भिड नै लागेको थियो । महिलाको साथसाथै घरका परिवारहरु पनि सबै यहि सोचमा डुबेका छन् कि मानिसको बच्चाको सट्टा घोडाको बच्चा कसरी पैदा भयो, केहिले त यो बच्चाको नाम अवतार समेत दिएका छन् ।
हस्पिटलको नर्सका अनुसार उक्त महिला पछिल्लो १० बर्ष देखी तरकारी बेच्ने काम गर्दथिइन् । यी महिलाले आफूले कमाएको पैसाले आफंनो ब्वाइफ्रेण्डलाई यूनिभर्सीटीमा एडमिसन समेत गराएकी थिइन् । जब उनले आफ्नो ब्वाइफ्रेण्डसँग विवाहको प्रस्ताव राखिन् उनको ब्वाइफ्रेण्ड उनिबाट टाढा भए । केहि समयपछि उनको विवाह अरु कोहि सँग भएको थाहा पाइन् । यस्तो खबर पाएपछि उनले पनि अरुसँग विवाह गरिन् ।
खबर अनुसार उक्त महिलालाई कहिले काँहि लाग्दथ्यो उनि प्रेग्नेंट छिन् र कहिले काँही यस्तो नभएको महशुस गर्ने गर्दथिइन् । जब महिला डाक्टरमा गइन् तब डाक्टरले उनको पेटमा सामान्य बच्चा नभएको बताए । डाक्टर ले बच्चा जन्मनुभन्दा पहिले अल्ट्रा साउण्ड गर्ने सल्लाह दिएपनि उनले उक्त सल्लाहलाई बेवास्ता गरिन् । उनले असामान्य बच्चालाई जन्म दिए पनि जन्मीएको केहि समयमा नै मृत्यु भयो ।


