नागहरुको यस्तो नाच जुन तपाईले अहिले सम्म देख्नु भएको छैन होला (हेर्नुहोस् भिडियो)
भारतको बिजनौर शहर देखी २ किलोमिटर टाढा एउटा यस्तो नहर छ जहाँ नाग-नागिन आएर नाच्ने गर्दछन् । यस्तो लाग्छ कि उनिहरु रोमांस गरिरहेका छन् । उक्त नहरको नाम शिरदनी हो। बर्षा शुरु भएपछि यो नहरमा नाग-नागिन मेला नै लाग्ने गर्दछ । त्यसकारण मानिसहरु यहाँ सर्प तथा उनिहरुको कृयाकलाप हेर्नको लागि आउने गर्दछन् ।
यस क्षेत्रका बासिन्दाका अनुसार पछिल्लो धेरै दिन देखि नाग-नागिनको यो जोडि यहाँ नुहाउनको लागि आउने गरेको र घण्टौ सम्म रोमांन्स गर्ने गरेको बताउँछन् । यसै ठाउँका प्रदीप रोज भन्छन्, आफू प्राय त्यहाँ जाने गरेको र उक्त नाग-नागिनको जोडी पछिल्लो धेरै समय देखि यहाँ देखीरहेको बताउँछन् ।
भिडियोमा पनि स्पष्ट देख्न सकिन्छ कि यो जोडी यहाँ हरेकदिन आफ्नो खेल देखाउन व्यस्त रहन्छ । यसलाई हेर्नका लागि मानिसहरुको भिड नै लाग्ने गर्दछ । हेर्नुहोस् तपाई पनि यो भिडियो


